Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

एजेन्सी, ७ वैशाख २०८१ । इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः सुरू गरेको जनाएको छ। राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः सुरू गरेको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि एयरलाइन्सले बुधवार उडान रोकेको थियो। संयुक्त अरब इमिरेट्स ९युएई० ले मंगलवार अत्याधिक वर्षा भएसँगै मिानस्थलमा उडान रोकेको थियो।

 

तपाईको प्रतिक्रिया