Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौ, १६ चैत २०८० । नेपाल ‘ए’ ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्याण्ड वल्भससँग खेल्दैछ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मेदानमा खेल सुरू हुनेछ। बिहीबार खेल वर्षाका कारण स्थगित भएको थियो।

टी-२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया