Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २८ माघ २०८० । नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख १८ हजार कायम भएको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको हो।

तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया