Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

ह्युस्टन, २४ मंसिर २०८० । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीनजनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । रासस/सिन्ह्वा

 

तपाईको प्रतिक्रिया