Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १७ असोज २०८० । कपिलवस्तुको वाणगङ्गा नगरपालिका-९ भलवाड जिनुवामा सर्पले डस्दा दिदीबहिनीको मृत्यु भएको छ। दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा मृत्यु अस्पतालले जनाएको छ । उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया