Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

मोरङ, ६ असोज २०८० । मोरङको विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जनाएको छ । कसले किन मृत शिशुलाई त्यहाँ फालेको घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शौचालयमा फालिएको शिशु भर्खरै जन्मेको जस्तो देखिन्छ ।

 

तपाईको प्रतिक्रिया