Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं, २ असार २०८० । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभई मुटुको चाल मनिटरिङ सुरु गरिएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उहाँ मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको छ ।

हाल स्वास्थ्य स्थिर रहेको र मुटुको चाल मनिटरिङ भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया