Online Bichar
शुक्रबार, मंसिर २८, २०८१ | Friday, December 13, 2024

काठमाडौं, २९ माघ २०७९ । नयाँ वर्षमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ ।

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो ।

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ ।

साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् ।

 

तपाईको प्रतिक्रिया