Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सुर्खेत, २९ असोज २०७९ । बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु, हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सरकारले वैदेशिक लगानीकर्ताहरूका लागि न्यूनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ।

सो बारे दातृ निकायसँग वार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया