Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १५ साउन २०७९ । काठमाडौं उपत्यकामा आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो । काठमाडौं लगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । झापामा पनि सोहि समयमा भुकम्को धक्का महसुस गरिएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे बिवरण आइनसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया