Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

मोरङ, ८ साउन २०७९ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

 

तपाईको प्रतिक्रिया