काठमाडौं, ६ साउन २०७९ । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा जागिर खुलाएको छ ।
आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा जागिर खुलाएको हो ।
आवेदन भदौ ४ गते सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन् ।
सूचना :