Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

सुनसरी, १९ असार २०७८ । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ । नदीमा पानीको बहाव बढेसँगै व्यारेजका ३० ढोका खुल्ला गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments