Online Bichar
शनिबार, कार्तिक २९, २०८३ | Saturday, November 14, 2026

काठमाडौं, २६ माघ २०७७ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ ।

पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहनुभएका पाण्डे विगत लामो समय देखि नशा सम्बन्धी रोगले पीडित हुनुहुन्थ्योे । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँको चार छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments