Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

प्रशान्त पुष्प रिजाल

यस लेखमामा भनेजुएलामा विगत केहि बर्षमा बढ्दै गरेको सामाजिक अपराध र नेपाली परीघटना बिच भएको समानता सम्बन्धमा बुझेसम्म प्रस्ट पार्न खोज्दै छु ।

भेनेजुएला सङ्कटलाई बुझ्नु अघि भेनेजुएलाको पृष्ठभूमि र ह्युगो चाभेजको उदय बारे बुझ्नु आवस्यक रहन्छ । विस्श्व समाजबाद आन्दोलनमा चाभेजलाई सम्भवत सोभीयत संघको पतनले देखापरेको communism crisis मा socialism को प्रयोग गर्ने नेताको रुपमा लिइन्छ ।

petrolium oil को चर्चा भइरहदा अक्सर अरब मुलुकलाई लिइने गरिन्छ । तथापि विश्वमा सबैभन्दा धेरै खनिज तेलको धनीका रुपमा भेनेजुएलालाई लिइन्छ । त्यसको Discover 9th century मा भएता पनि प्रचुर प्रयोग दोस्रो बिस्वयुद्ध र त्यस पछिको शितयुद्धले निम्त्याएका secondary War ले तेलको Demand बढाएपछि मात्र भएको हो ।

मूलरुपमा रुसी समाजवादी शक्तिले बढी मात्रामा तेलको प्रयोग गरे । फलस्वरूप भेनेजुएला सरकार Revenue धेरै भयो । तर सरकारले अधिक आम्दानी गरिरहदापनि मुलुकको अवस्था फेरिएन गरिबी र बेरोजगारितामा न्युनीकरण भएन । संसारमा तेल निर्यात गर्ने प्रमुख देश भएता पनि जनताको जीवनस्तरका उन्नती चै न्युन नै रहयो ।

सन् १९९९ को दशक भेनेजुएलाको इतिहासमा स्वर्णिम युगको रुपमा लिइन्छ । united socialite Party का नेता ह्युगा चाभेज शक्तिमा आए । उनको मूल poltical policy समाजबाद उन्मुख बनाए।

खनिज तेलको प्रयोग र Revenue लाई जनमुखी खर्च गर्ने भिजन र इच्छा शक्ति भएका चाभेज एकाएक चर्चीत भए । त्यसबेल भेनेजुएला प्रतिदिन एक मिलियन बेरल तेल निर्यात गर्दथ्यो । सबै नीजि कम्पनिलाई सरकारी स्वामित्वमा लिने नीति अवलम्बन गरे । फलस्वरुप लाखौ बेरोजगारलाई सरकारी रोजगार दिए । गरिबीलाई करिब ५० प्रतिशतले कम गरे ।
यि सब Washington मा बसेको बाघलाई पच्ने कुरै भएन । उसले अनेक षडयन्त्र नगरेको पनि हैन तथापि चाभेजको Dynamisim र विश्व बजारबाट तेलको चरम माग अघि चाभेज सँग परास्त हुदै गयो ।

सन् २०१३ मा चाभेजको मृत्यु पस्चात घटनाक्रमले अर्केा मोड लियो । बिशेष गरी अन्तराष्ट्रिय बजारमा तेलको मुल्यको गिरावटले भेनेजुएला आर्थिक सङकटमा पर्याे । चाभेजका केहि नीतिलाई नव राष्ट्रपति nicilos Madhuro ले निरन्तरता दिन सकेनन् ।

वासिङ्टनलाई यो भन्दा राम्रो अवसर सायद मिल्दैनथ्यो होला । उस्ले यस्तो घृणित रच्यो जो बर्तमान नेपाली पृष्ठभूमि सँग मेल खान्छ। अप्रत्यासीत ढङ्गबाट सामाजिक अपराध बढेर गए । हत्या लुटपाट, बलत्कार जस्ता social crime अकस्मात बढेर गए र ब्यापक प्रचार गरीयो ।

केहि बिपक्षी नेतालाई समेटि Democratic united Coalition नामक पार्टि खडा गरी हरेक सामान्य भन्दा सामान्य अपराधलाई राष्ट्रियकरण गरीयो। सिरिया पश्चात भेनेजुएला सबै भन्दा असुरक्षित मुलुकका रुपमा चिनिन पुग्यो । भेनेजुएलाको राजधानि खकराकस विस्वमा सबैभन्दा धेरै क्राइमरेट भएको सहरको रुपमा लिइन्छ ।

नेपालको बर्तमान घटनाक्रम हेर्दा भेनेजुएला सँग धेरै हदसम्म मेल खान जान्छ । हामी कहा बर्षांैको सकस पछि शक्तिशाली कम्युनिष्ट पार्टी सत्तामा आएको छ। करिब करिब Communism बिस्वबाट विलय भइरहदा शक्तिशाली चीनको संगै कम्युनिष्ट सत्ता संचालन पुजिवादी पश्चिमी शासकलाई नपच्नु स्वभाविक नै हो ।

फलस्वरुप नेपालमा पनि भेनेजुएला पोलेसीको प्रयोग भइरहेको छ। बिद्युतीय माध्यमबाट अती सामान्य अपराधलाई सरकारको सफलता एवम् असफलतासँग तुलना गरिरहिएको छ । तथ्याङकले बिगत भन्दा क्राइम रेट घटेको देखिन्छ ्र प्रचारमा कुशाासनको पराकाष्ठको रूपमा ब्याख्या गरिदै छ । सिद्धान्तको बन्ध्याकरण भएका केही बिपक्षी एवम् र डलरवादीहरू परिचालित भइरहेका छन् ।

अन्त्यमा सैद्धान्तिक रुपमा Berlin Wall को पतनसँगै चालिस साल लामो शितयुद्व समाप्तीको घोषणा भएता पनि ब्यवहारमा विचारको लडाई निरन्तर चलिरहेको छ । जसको प्रत्यक्ष असर भेनेजुएला, उत्तर कोरिया एवम् नेपाल जस्ता विकासोन्मुख मुलुकमा सँधै परि नै रहन्छ ।
गौरादह नगरपालिका–१ झापा

तपाईको प्रतिक्रिया