Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ साउन २०७७ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलका अनुसार कोरोना संक्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् ।

अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भई घर फर्किसकेका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया