Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २३ असार २०७७। सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन् ।

उनले पार्टीको निर्णय अवैधानीक भएको बताएकी छिन् ।

सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्चको ढोका ढकढकाउने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया