Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १ असार २०७७ । विश्वमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार नाघेको छ । वल्र्डओमिटरको विहान सम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणको कारण चार लाख ३५ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण तीन हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म संक्रमितको संख्या ७९ लाख ८४ हजार ४ सय ३२ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर एक लाख २२ हजार तीन सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया