Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २५ वैशाख । शुक्रबारदेखि सबै बैंक तथा वित्तीय संस्था शाखा सञ्चालन गरिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने भएका हुन् । कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया