Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

वैशाख २, २०७७
युएई । युएईमा भिजिट भिसामा हुनेहरुको लागि युएई सरकारले समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।

अब मार्च १ तारिकभन्दा पछि भिसाको म्याद सकिएको छ र रिन्यु पनि भएको छैन र नेपाल फर्कन नपाएको खण्डमा सन् २०२० को अन्त्य सम्म भिसा अवधि मान्य हुनेछ।

युएई सरकारले मार्च १ तारिकभन्दा पछि सकिएका भिसालाई २०२० सम्म नै मान्यता दिने भएको छ। युएई वा युएई बाहिर बिदामा घर फर्किएका तर कोरोनाका कारण यूएई फर्कन नपाएको भए त्यसका लागि सो अवधिसम्म मान्य हुन्छ । यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments