मंगलबार, चैत्र १४, २०७९
Tuesday, March 28, 2023

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।

बुधबार विवादास्पद अडियो सार्वजनिक भएपछि बिहीबार मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन्।कान्तिपुर

तपाईको प्रतिक्रिया