Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

धादिङ, १ फागुन । नायिका महिमा सिलवालको दुर्घटनामा ज्यान गएको छ। बुधबार साँझ करिब ६ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बस र काठमाडाबाट चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटी एक आपसमा ठोक्किदाँ उनको ज्यान गएको हो।

गजुरी(२ चाम्बास भन्ने ठाउँको घुम्तीमा बस र स्कुटी एक आपसमा जुधेको थियो। प्रहरीले चालकलाई नियन्त्रन्णमा लिएको छ भने उनको शव पोस्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

कारवाही, चलचित्रबाट डेब्यु गरेकी सिलवालले अप्रिल फुल, चिर्यस, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया