Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २९ माघ । मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे झापा शिवसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चालक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएका थिए ।

घाईते उनको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पूर्वेली न्यूज

तपाईको प्रतिक्रिया