Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

सुनसरी,  १५  साउन  ।  सुनसरी नापी कार्यालयका दुई कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । सर्वेक्षक मागैन महतो र लेखापाल रामनारायण कोदारलाई नगद ११ हजार रुपैँया घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको हो ।

नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा उनीहरु पक्राउ परेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments