Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं,  १३  साउन  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निश्कर्ष सकिएको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

आज बसेको बैठकमा पनि कुरा नमिलेपछि बैठक दुई हप्तापछि बस्नेगरी सकिएको श्रोतले जनाएको छ ।

५ गते बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।

तपाईको प्रतिक्रिया