Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, ९  असार  ।   झापाका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक –४ का २३ वर्षीय रामबहादुर माझीको आइतबार मृत्यु भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मावा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका माझीको शव प्रहरीले खोलाको खाल्डोबाट निकालेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि मोरङ पठाइएको छ ।

तपाईको प्रतिक्रिया