Online Bichar
शनिबार, कार्तिक २२, २०८३ | Saturday, November 7, 2026

काठमाडौं,  २१  जेठ  ।   ठुलो भूकम्प आउँदैछ भनेर भविश्यवाणी गर्ने अर्नुन क्षेत्री पक्राउ गरेका छन्। आफू ज्योतिष विद्याको ज्ञानी भएको भन्दै भूकम्प आउने भविश्यवाणी गर्ने क्षेत्रीलाई मंगलबार महानगरिय प्रहरी परिषरले पक्राउ गरेको हो।

परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार विभिन्न अन्तर्वार्ता मार्फत् त्रास फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको छ। उनले विभिन्न युटुब च्यानल मार्फत् छिट्टै भूकम्प आउने दावी गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments