Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौं, १० जेठ ।  पूर्वप्रधानन्यायाधीस नयनबहादुर खत्रीको १०० बर्षको उमेरमा निधन भएको छ ।

खत्रीको उपचारको क्रममा शुक्रबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनी २०३३ सालमा नेपालको छैटौं प्रधानन्यधीसको रुपमा नियुक्त भएका थिए ।

उनले करिब नौं बर्षसम्म प्रधानन्यायधीस पद सम्हालेका थिए । परिवार श्रोतका अनुसार भोलि बिहान उनको पशुपति आर्यघाटमा अन्त्येष्टी हुनेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments