Online Bichar
शुक्रबार, आश्विन ३०, २०८३ | Friday, October 16, 2026

झापा, २९ असोज २०८३ । झापामा आँखा उपचार गराउन आउन लागेका एक भारतीय गोलीसहित काँकडभिट्टा नाकामा पक्राउ परेका छन् ।

नेपाल– भारत सीमा पानीटेंकीमा झापामा आँखाको उपचार गराउन बिमारी लिएर आउँदै गरेको एम्बुलेन्सबाट एसएसबीले ९ एमएमको प्रयोग नभएको गोली (कारतूस) बरामद गरेको हो । गोलीसहित मणिपुर निवासी २० वर्षीय युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

 

तपाईको प्रतिक्रिया