Online Bichar
शुक्रबार, आश्विन ३०, २०८३ | Friday, October 16, 2026

काठमाडौं, २९ असोज २०८३ । आज राति तीन प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका ६:३० बजे अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया