Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, २१ असोज २०८३ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सातठाउँमा मतदान हुने भएको छ । भृकुटीमण्डप, सभागृह र खुलामञ्च गरी सातठाउँमा मतदानको व्यवस्थान गरिएको हो ।

तीन स्थानका सातवटा बुथमा मतदान गर्न लागिएको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया