काठमाडौं, २२ भदौ २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा आज सम्बोधन गर्ने भएका छन् ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकनपछि राजधानी काठमाडौं फर्केर उनले दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।






