Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

बैतडी, १९ असार २०८३ । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।अनलाइनखबरबाट

 

 

 

 

 

तपाईको प्रतिक्रिया