Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

काठमाडौं, १५ जेठ २०८३ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४को बजेट भाषण सुरुगरेका छन् । आगामी आर्थिक वर्षमा सरकारले उठाउने राजश्व र खर्चको अनुमानसहित बजेट विनियोजन शीर्षकसहित अर्थमन्त्रीले देशको वित्तीय व्यवस्थापन योजना प्रस्तुत गर्दैछन् ।

उनले बजेट भाषण सुरु गर्नुअघि पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्णशमशेर राणालाई स्मरणसहित सम्मान व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया