काठमाडौं, ८ वैशाख २०८३ । मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङसहितका मन्त्रीहरू सहभागी छन् । बैठक सकिएपश्चात् निर्णयहरू सार्वजनिक गरिने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।






