Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, २९ चैत २०८२ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको नाममा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्विटर रहेको विवरण बुझाएका छन् ।

उनले सम्पत्ति विवरणमा श्रीमती सविनाको नाममा रहेको १९० तोला सुन, चाँदी उल्लेख गरेका छन् । पैत्रिक स्रोतबाट उक्त सम्पत्ति रहेको जनाएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट कमाएको एक करोड ४६ लाख रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया