Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काभ्रे, १६ असार २०८२ । बिपि राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ स्थित नार्के-दाउने खण्ड अवरुद्ध भएको छ। माथिबाट आएको लेदो र दलदलको कारण सडक अवरुद्ध भएको हो। पालिकाका उपाध्यक्ष मिम ब वाइबाका अनुसार सडक खुलाउने कार्य भइरहेको छ।

मंगलटार इलाका प्रहरी कार्यालयको टोलीबाट उद्धार तथा सडक खुलाउने कार्य गरिरहेको छ। सडक अवरुद्ध भएसँगै पूर्व जाने तथा पूर्वबाट आउने सवारी साधन जाममा परेका छन्।

 

तपाईको प्रतिक्रिया