Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, १६ असार २०८२ । हैदराबादको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा विस्फोट भएपछि ठुलो आगलागी भएको छ।

सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको बताइएको छ। तर पाटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए। बीबीसीले पनि अहिलेसम्म मृत्यु हुनेको संख्या पुष्टि गरेको छैन।

मिडिया रिपोर्टका अनुसार विस्फोटमा करिब २० जना गम्भीर घाइते भएका छन्।

तपाईको प्रतिक्रिया