Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

एजेन्सी, १२ कार्तिक २०८१ । क्यान्टाब्रियाको क्षेत्रीय सरकार र सान्तान्डर सिटी काउन्सिलका स्रोतका अनुसार उत्तरी स्पेनको शहर सान्टान्डरमा भवन भत्किँदा तीन जनाको मृत्यु भएको छ।

घटना ग्यास विस्फोटका कारण भएको हो। अन्य दश जना घाइते भएका छन्।

 

 

तपाईको प्रतिक्रिया