Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

झापा, १८ माघ २०८० । झापामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का ५७ वर्षीय रामजी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनी बिहीबार बिहान साढे ९ बजेको समयमा शिबसताक्षी-११ नहर चौकस्थित नहरमा डुबेको अवस्था फेला परेको थियो। घटनाका बारेमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बस्नेत बुधबार बिहान नै घरबाट हिँडेका थिए।अन्नपूर्ण पोष्टबाट

 

 

तपाईको प्रतिक्रिया