Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठ्माडौं, ६ जेठ २०७७ । अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ ।

वर्ल्डोमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९ सय ८१ छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ रहेका छन् ।

संक्रमितमध्ये १६ हजार ८ सय ६८ जनाको स्थिती गम्भीर छ । यद्यपि, ३ लाख ५६ हजार ३ सय ८३ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया