Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024
फिलिपिन्समा आगलागी हुँदा २ वर्षीया बालिका र १२ वर्षीय बालकसहित सात जनाको मृत्यु

फिलिपिन्समा आगलागी हुँदा २ वर्षीया बालिका र १२ वर्षीय बालकसहित सात जनाको मृत्यु

एजेन्सी, २६ चैत २०७९ । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक २ वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृ...
भारतमा एकैदिन ५ हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ५ हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २६ चैत २०७९ । भारतमा एकैदिन ५ हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । य...
भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो

एजेन्सी, २६ चैत २०७९ । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजात...
चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु

चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु

एजेन्सी, २५ चैत २०७९ । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको व...
घरको छत खस्दा एउटै परिवारका सात जनाको मृत्यु

घरको छत खस्दा एउटै परिवारका सात जनाको मृत्यु

एजेन्सी, २४ चैत २०७९ । अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एउटै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्य...
अमेरिकाको चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा

अमेरिकाको चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा

एजेन्सी, २४ चैत २०७९ । अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्य...
आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने

आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने

एजेन्सी, २३ चैत २०७९ । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रे...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी अभियोगमा पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी अभियोगमा पक्राउ

एजेन्सी, २२ चैत २०७९ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदा...
भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

एजेन्सी, २२ चैत २०७९ । भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु ...
ट्वीटरको लोगो परिवर्तन,चराको सट्टा कुकुर

ट्वीटरको लोगो परिवर्तन,चराको सट्टा कुकुर

एजेन्सी, २१ चैत २०७९ । ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी...