Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
ङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्छ गृहमन्त्री थापा

ङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्छ गृहमन्त्री थापा

काठमाडौं,२ मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समिति...
युवतीमाथि बलत्कारको माग: विरोध गर्ने सांसद कुटिए

युवतीमाथि बलत्कारको माग: विरोध गर्ने सांसद कुटिए

काठमाडौं, २ मंसिर । बलात्कारको बिरोध गर्दा कुटिएका सांसद रामप्रित पासवान ।  पञ्चायती गाउँका भद्रभलाद्मीको सभा० मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको व...
ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न ‘परीक्षा’ लिदै

ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न ‘परीक्षा’ लिदै

२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन् । सरकारको वार्षिक नीति तथा क...
भारतमा १२० किमी प्रतिघण्टाको आँधी ३३ जनाको मृत्यु

भारतमा १२० किमी प्रतिघण्टाको आँधी ३३ जनाको मृत्यु

 नयाँदिल्ली, २ मंसिर । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै...
धरानमा डेंगुको प्रकोप

धरानमा डेंगुको प्रकोप

धरान, २ मंसिर । सुनसरीको धरानमा तिहारपछि आठ जना डेंगुरोगी भेटिएका छन् । अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय...
रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिममा गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम, २ मंसिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इ...
इतिस्कार रहेनन प्राडा कमल प्रकाश मल्ल

इतिस्कार रहेनन प्राडा कमल प्रकाश मल्ल

काठमाडौँ, २ मंसिर । नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डा. कमलप्रकाश मल्लको देहान्त भएको छ । प्राडा मल्लको अमेरिकाको अटलान्टामा गत राती ११ः५० मा निधन भएको पारिवारिक श्र...
वडाध्यक्ष श्रेष्ठको  मृत सव फेला

वडाध्यक्ष श्रेष्ठको मृत सव फेला

सिन्धुपाल्चोक, २ मंसिर । जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला...
पिलवस्तुमा बेवारिसे शव फेला

पिलवस्तुमा बेवारिसे शव फेला

तौलीहवा, २ मंसिर  । पूर्व पश्चिम राजमार्गको कपिलवस्तु सडकखण्डमा एउटा शव फेला परेको छ । कपिलपस्तु नगरपालिका वडा नम्बर ६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आइतबार बिहानै शव भेटि...
१८ करोड छुट्याईयो राष्ट्रपतिलाई गाडी किन्न

१८ करोड छुट्याईयो राष्ट्रपतिलाई गाडी किन्न

काठमाडौं, २ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएका छन् । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, औपचारिक रुपमा उपयोग गर्ने, सुर...