आइतबार, मंसिर २३, २०७५
काठमाडौं, २२ मंसिर । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् ।
उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल...
आइतबार, मंसिर २३, २०७५
नवलपरासी, २३ मंसिर । पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्...
आइतबार, मंसिर २३, २०७५
काठमाडौँ, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजेका लागि बै...
आइतबार, मंसिर २३, २०७५
काठमाडौँ, २३ मंसिर । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ ।रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्...
आइतबार, मंसिर २३, २०७५
काठमाडौं, २३ मंसिर । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद ...
आइतबार, मंसिर २३, २०७५
२३ मंसिर । सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ। चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ।
गाडीमा सिसि क्यामरा, जिपिए...
आइतबार, मंसिर २३, २०७५
ईलामा,२३ मंसिर । ईलामको सुर्योदय नगरपालिका(७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको ब...
आइतबार, मंसिर २३, २०७५
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् ।
भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तिया...
आइतबार, मंसिर २३, २०७५
काठमाडौं, २३ मंसिर । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई उसैको घरेलु मैदानमा ४/० गोलअन्तरले पराज...
आइतबार, मंसिर २३, २०७५
काठमाडौं, २३ मंसिर । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
साइकल यात्रीलाई पशु...