Online Bichar
बुधबार, फाल्गुण १३, २०८२ | Wednesday, February 25, 2026

काठमाडौं, १० फागुन २०८२ । सेयर बजारमा दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २७.५९ अंकले घटेको हो। यस दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ अंकमा अडिएको छ।

यसदिन ३२४ स्क्रिप्सको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२० वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments