Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २८ कार्तिक २०८२ । बिहार विधानसभा चुनावको मतगणनामा साँझ ८स्३० बजेसम्म कुल २०२ सिटको नतिजा घोषणा गरिएको छ।

निर्वाचन आयोगको वेबसाइट अनुसार एनडीएले अहिलेसम्म १६८ सिट जितेको छ। हाल भाजपा ९ सिटमा अगाडि छ भने जेडीयू १७ सिटमा अगाडि छ।

महागठबन्धनले अहिलेसम्म २६ सिट जितेको छ। आरजेडी पाँच सिटमा र कांग्रेस तीन सिटमा अगाडि छ।

दलगत तथ्याङ्क यस प्रकार छ:

भारतीय जनता पार्टी-८०

जनता दल-६७

राष्ट्रिय जनता दल-२०

लोक जनशक्ति पार्टी-१६

भारतीय राष्ट्रिय कांग्रेस-३

 

तपाईको प्रतिक्रिया