Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठ्माडौं, २७ असार २०८२ । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा। डा। विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

 

 

तपाईको प्रतिक्रिया