Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १५ चैत २०८० । नेपाली बजारमा एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया