Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

२५ जेठ २०७८ । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ ।

आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।एजेन्सी

तपाईको प्रतिक्रिया