Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, २७ असार २०७७ । झापाको कलवलगुडी क्वारेन्टिनमा रहेका भद्रपुर नगरपालिका वडा नम्बर १० का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा यो सँगै संक्रमितको संख्या तीन सय पुगेको छ ।

भारतबाट फर्किएका उनीहरु संक्रमित भएको शुक्रबार राती पुष्टि भएको थियो । उनीहरुलाई उपचारका लागि शनिबार मोरङको गोठगाउँ पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

तपाईको प्रतिक्रिया